दफा २७
सुचना पठाउने
नियम २५ वा २६ बमोजिम अदालतले कुनै अभियुक्तलाई समाह्वान वा वारेण्ट जारी गर्दा उजुरीको बेहोरा समेत खुलाई अनुसूची-१० बमोजिमको ढाँचामा सूचना पठाउनु पर्नेछ।